2nd
Second Executive Committee 2008 – 2011
दोस्रो कार्य समिति २००८ – २०११

Achievements in 2008 – 2011
- Institutionalised Seniors Citizens to help organise and bring together older generations in Swindon (proposed and established by Late Mr Khem Thapa and Mr Rajankumar Chhetri).
- Swindon Cup founded – 28 football teams participated in the tournament ! Volleyball was organised for fun.
- Participation in Swindon Mela initiated as a first step towards local involvement. Our culture was showcased.
सन २००८ – २०११ का उपलब्धीहरु
- स्वर्गिय श्री खेम थापा र श्री राजनकुमार छेत्री द्वारा जेष्ठ नागरिक संगठनको स्थापना गरिएको थियो
- स्विन्डन कपको स्थापना गरिएको थियो – स्थापित भएको बर्ष २८ वटा फूटबल टिमहरुले प्रतियोगितामा भाग लिएका थिए, भलिबल पनि खेलाइएको थियो ।
- स्विन्डन मेलामा नेपाली समुदायले भाग लिने बन्दोबस्त गरिएको थियो । हाम्रो सँस्कृतिक र जातिय पहिचानहरु मेलामा प्रस्तुत गरिएको थियो ।