4th
Fourth Executive Committee 2012 – 2014
चौंथो कार्य समिति २०१२ – २०१४

Highlights in 2012 – 2014
- Mr Dhan Budhathoki and Mr Maitakumar Limbu secured Gurkha Integration Fund from Council to support Senior Citizens and pay for their hall bookings for two years.
- The fund also used to train professional CELTA teachers to teach English to Nepalese in Swindon.
- Mr Jum Bahadur Gurung acquired free bus passes for underage senior citizens.
- NAW Housing Project commenced.
सन २०११ – २०१४ का उपलब्धीहरु
- श्री धन बुढाथोकी र श्री मैत कुमार लिम्बु द्वारा काउन्सिल बाट पैसा निस्काशीत गरी सो रकमले जेष्ठ नागरिक भेलाको लागि 2 बर्षको लागि हल बूकिङ गरिएको थियो ।
- युवा शिक्षक शिक्षिकाहरु लाई आधिकारिक रुपमा अङ्रेजी पढाउने तालिम (CELTA) दिनका निम्ती काउन्सिल बाट रकम निस्कासित गरिएको थियो । एन.ए.डब्लु मा ३ जना योग्य र प्रशिक्षित अङ्रेजी शिक्षक र शिक्षिकाहरु रहेका छन ।
- श्री जुम बहादुर गुरुङ द्वारा कम उमेरका जेष्ठ नागरिकहरुको निम्ती निशुल्क बस पासको ब्यबस्था गरिएको थियो ।
- एन.ए.डब्लु को भवन निर्माण परीयोजनाको शुरुवात गरिएको थियो ।
