• (123)-456-7890
  • info@example.com
  • Crosby Street, New York, NY, USA

5th

Fifth Executive Committee 2014 – 2016

पाचौं कार्य  समिति २०१४ – २०१६

Achievements in 2014 – 2016

  • Weekly English language classes for adults and Nepali language classes for children initiated
  • ICT, Computer and Maths classes ran regularly 
  • MRP (Machine Readable Passport) for Swindon Nepalese
  • International Women’s day celebrations commenced  

सन २०१४ – २०१६ का उपलब्धीहरु

  • अङ्रेजी भाषा र नेपाली भाषाको लागि नियमित कक्षा सन्चालन गरिएको थियो । 
  • ICT, अंक गणित र कम्प्युटर कक्षा सन्चालन गरिएको थियो । 
  • MRP अधिकारिहरु बोलएर स्विन्डनका नेपालीहरुको स्विन्डनमै MRP दरखास्त गरिएको थियो । 
  • अन्तरराष्ट्रिय नारी दिवस मनाउन शुरुवात गरिएको थियो ।