6th
Sixth Executive Committee 2016 – 2018
छैटौं कार्य समिति २०१६ – २०१८

Achievements in 2016 – 2018
- President Maita Limbu initiated NAW Newsletter series.
- Membership cards for Senior Citizens distributed.
- English language classes continued by Mr Khagendra Gauchan.
सन २०१६ – २०१८ का उपलब्धीहरु
- अधक्ष्य श्री मैत लिम्बु द्वारा एन.ए.डब्लु को न्यूज़लेटर श्रृंखला को शुरुवात गरिएको थियो ।
- जेष्ठ नागरिकहरुलाई सदस्यता कार्ड बितरण गर्ने प्रकृयाको शुरुवात गरिएको थियो ।
- श्री खगेन्द्र गौचन द्वारा अङ्रेजी कक्षालाई निरन्तर्ता दियिएको थियो ।



